स्वास्थ्य / विषय
१ स्रोतबाट ५ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
६ घण्टा अघिNepali Health· ६ घण्टा अघियात्रुलाई गुणस्तरहीन खाना खुवाए होटल र चालकलाई कारबाही हुनेकाठमाडौँ, २९ असोज । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन यातायात व्यवस्था विभागले होटल तथा रेस्टुरेन्ट र सार्वजनिक सवारीका चालकलाई निर्देशन दिएको छ।No visits yet
११ घण्टा अघिNepali Health· ११ घण्टा अघिइम्युनोसप्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन : औषधि व्यवस्था विभागकाठमाडौँ, २९ असोज । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।No visits yet
११ घण्टा अघिNepali Health· ११ घण्टा अघिआज विश्व हात धुने दिवस: झण्डै १४ प्रतिशत नेपालीको घरैमा साबुन पानीसहित हात धुने सुविधा छैनकाठमाडौँ, २९ असोज । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। साबुनपानीले हात धुने बानीको विकास गर्दै संक्रमणजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।No visits yet
१२ घण्टा अघिNepali Health· १२ घण्टा अघिप्रधानमन्त्री पत्नी सविना काफ्लेको टिचिङ अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रियाकाठमाडौँ, २९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।No visits yet