अर्थ / विषय
१ स्रोतबाट ४ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
१ दिन अघिकारोबार· १ दिन अघिबूढीगण्डकी बाढी: उत्तरी गोरखाको पाँच हजार घर विद्युत् विहीनगोरखा- बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो । बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् […]
१ दिन अघिकारोबार· १ दिन अघिसंयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचितकाठमाडौं- नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ । न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा मङ्गलबार भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी […]
१ दिन अघिकारोबार· १ दिन अघितालिमप्राप्त कुकुरद्वारा सवारीसाधन जाँचनवलपुर– दसैं सुरु भएसँगै नवलपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वमा हुन सक्ने सम्भावित जोखिम तथा आपराधिक घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाभर सुरक्षा सतर्कता बढाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लाका पूर्वी र पश्चिमी नाकामा सुरक्षा सतर्कता उच्च पारिएको छ । विशेष गरी पूर्वपश्चिम राजमार्गमा […]