अर्थ / विषय
१ स्रोतबाट ८ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
७ घण्टा अघिArthasansar· ७ घण्टा अघिविन्ध्यवासिनी हाइड्रोपावरको शेयर कारोबार फुकुवानेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको शेयर कारोबार फुकुवा गरेको छ। सञ्चालक समितिको बैठकसम्बन्धी सूचना प्रवाह गर्दा मिति फरक परेको विषयमा कम्पनीलाई सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गरेको हो। नेप्सेका
९ घण्टा अघिArthasansar· ९ घण्टा अघिलक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, ५.३८ करोड नगद लाभांश पारितलक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन,
९ घण्टा अघिArthasansar· ९ घण्टा अघिसेयर बजारमा सामान्य वृद्धि, कारोबार साढे ४ अर्ब माथिसाताको सेयर कारोबार हुने चौथो दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा समेत बढेको बजार आज पनि बढेर नै बन्द भएको हो । बिहीबार सेयर बजार परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा
१३ घण्टा अघिArthasansar· १३ घण्टा अघिबेनी हाइड्रोपावरको स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कारोबार ?स्पेशल प्रि ओसन सेसनमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७३ रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । बुधबारको स्पेशल
१४ घण्टा अघिArthasansar· १४ घण्टा अघिमुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँडमुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँड गरिएको छ। मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज २८ गते निष्कासन गरिएका इकाई बाँडफाँड गरेको हो। मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशतले बढाएर १२ करोड ५० लाख इकाई
१४ घण्टा अघिArthasansar· १४ घण्टा अघिसिद्धार्थ बैंकको १ लाख २१ बढी कित्ता संस्थापक सेयर बिक्रीमासिद्धार्थ बैंक लिमिटेडका संस्थापक सेयरधनी श्याम सुन्दर खेतानले आफ्नो नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। बैंकले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५
१४ घण्टा अघिArthasansar· १४ घण्टा अघिनेपाल इन्भेष्टमेट मेगा बैंकको १४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमानेपाल इन्भेष्टमेट मेगा बैंकले १४ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिका सेयरधनी संगिता ताथाको नाममा रहेको १४ हजार ६१४ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक