समाचार / विषय
१ स्रोतबाट ४ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
८ घण्टा अघिनेपाल प्रेस· ८ घण्टा अघिकस्तो छ नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ?काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त तथ्यांकले वैदेशिक व्यापार, विप्रेषण आप्रवाह, चालु खाता तथा शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिजस्ता बाह्य क्षेत्रका सूचकहरूमा सुधार देखिएको छ । प्रतिवेदनले उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति (महँगी)मा वृद्धि […]
८ घण्टा अघिनेपाल प्रेस· ८ घण्टा अघिविदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब नाघ्यो, चालू खाता १६९ अर्बले बचतमानेपाल राष्ट्र बैंकका अनुसार भदौसम्मको अवधिमा चालु खाता एव खर्ब ६९ अर्ब ४ करोडले बचतमा रहेको छ । जुन गत वर्षको सोही अवधिमा एक खर्ब ३० अर्ब ९७ करोड मात्र रहेको थियो ।
९ घण्टा अघिनेपाल प्रेस· ९ घण्टा अघिदुई महिनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढ्यो, ४ खर्ब ३६ अर्ब भित्रियोभदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा यो रकम एब खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो ।