अर्थ / विषय
१ स्रोतबाट ४ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
११ घण्टा अघिकारोबार· ११ घण्टा अघिकलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदैकाठमाडौं- दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ । सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । यस खण्डअन्तर्गत बनेको अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने सवारी […]
१३ घण्टा अघिकारोबार· १३ घण्टा अघिबुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा फर्काउने प्रयासगोरखा- बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका–३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन् । बाढीले घरभित्र लेदो थुपारेपछि प्रभावित स्थानीय सफा गरेर जनजीवनलाई पुन: सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेका छन् । यसमा नेपाली सेनाले साथ दिएको छ । सोतीका करिब १५ घर तथा व्यापारिक संरचना […]
१ दिन अघिकारोबार· १ दिन अघिधार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुन: सञ्चालनमाकाठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुन: सञ्चालन गर्न आवश्यक मर्मत तथा पुन:स्थापनाका कार्यलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालनमा […]