बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
प्रविधि / विषय

प्रविधि

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

१ स्रोतबाट ६ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

प्रविधिDaily PricesAutoNepali ITNepal Telecomदूरसञ्चार
५ घण्टा अघिTKTechnology Khabar· ५ घण्टा अघिमुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नतिन्यू लार्के र ओल्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो। असोज […] The post मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति appeared first on Technology Khabar.६ घण्टा अघिTKTechnology Khabar· ६ घण्टा अघिएलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजनअमेजनले आफ्नो एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्ने शुक्रबार पुष्टि गरेको छ। कम्पनीले एलेक्सा भ्वाइस असिस्टेन्ट समावेश गरिएका आफ्ना पहिलो ट्याब्लेट कम्प्युटर सार्वजनिक गरेको एक दिनपछि यो घोषणा गरेको हो। अमेजनका […] The post एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजन appeared first on Technology Khabar.७ घण्टा अघिTKTechnology Khabar· ७ घण्टा अघिटाटा टेक्नोलोजिजको नाफा ३.६ प्रतिशत बढ्यो, वार्षिक आम्दानी दोहोरो अंकमा बढ्ने अपेक्षाभारतको टाटा टेक्नोलोजिजको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद नाफा ३.६ प्रतिशत बढेको छ। इन्जिनियरिङ सेवा व्यवसायमा भएको वृद्धिको सहयोगमा कम्पनीले सेप्टेम्बर ३० मा समाप्त त्रैमासिकमा १ अर्ब ७१ करोड […] The post टाटा टेक्नोलोजिजको नाफा ३.६ प्रतिशत बढ्यो, वार्षिक आम्दानी दोहोरो अंकमा बढ्ने अपेक्षा appeared first on Technology Khabar.८ घण्टा अघिTKTechnology Khabar· ८ घण्टा अघिविद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोडविद्युतीय फोहोर (इ–वेस्ट) को सुरक्षित तथा वैज्ञानिक व्यवस्थापनमार्फत वातावरण संरक्षण, हरित उद्यमशीलता, रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय विद्युतीय फोहोर दिवस २०२६ को अवसरमा […] The post विद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोड appeared first on Technology Khabar.१५ घण्टा अघिTKTechnology Khabar· १५ घण्टा अघिब्रह्माण्डका भएका भनिएका केही शक्तिशाली विस्फोट वास्तवमा ‘नभएका’ हुन सक्ने वैज्ञानिकहरूको आकलनवैज्ञानिकहरूले ब्रह्माण्डका सबैभन्दा शक्तिशाली विस्फोटमध्ये केही मानिने ‘हाइपरनोभा’ वास्तवमा हुँदै नभएको हुन सक्ने पत्ता लगाएका छन्। हाइपरनोभा भनिने यी विस्फोटको अवधारणा पहिलो पटक हाम्रो आकाशगंगा मिल्की वेको बाहिरी क्षेत्रमा र […] The post ब्रह्माण्डका भएका भनिएका केही शक्तिशाली विस्फोट वास्तवमा ‘नभएका’ हुन सक्ने वैज्ञानिकहरूको आकलन appeared first on Technology Khabar.१९ घण्टा अघिTKTechnology Khabar· १९ घण्टा अघिओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावनास्पेनको दूरसञ्चार कम्पनी ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावे र एरिक्सनसँग छलफल गरिरहेको छ। तर, भविष्यमा युरोप वा स्पेनमा चिनियाँ उपकरणमाथि प्रतिबन्ध लागेमा आफूलाई पर्न सक्ने आर्थिक नोक्सानीबाट बच्न कम्पनीले […] The post ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना appeared first on Technology Khabar.

अरू विषय

सबै ›
Daily Prices७Auto६Nepali IT६Nepal Telecom५दूरसञ्चार५नेपाल टेलिकम५AI४Computing४

यी स्रोतले वर्गीकरण गर्छन्

TKTechnology Khabar६