समाचार / विषय
१ स्रोतबाट ५ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
७ घण्टा अघिनेपाल प्रेस· ७ घण्टा अघिकर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ताअछाम । कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिए । काठमाडौँबाट मङ्गलसेन आउँदै गरेकी शाहीसगै बगेकी भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले […]
७ घण्टा अघिनेपाल प्रेस· ७ घण्टा अघिमुगुमा अन्तरजातीय विवाह गर्ने जोडी पुरस्कृतमुगु । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले मुगुको छायानाथ रारा नगरपालिकाले थप दुई जोडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ। जातीय विभेद र सामाजिक कुरीति अन्त्य गर्ने लक्ष्यसहित नगरपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई प्रोत्साहन स्वरुप जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो । बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख विष्णुकुमार भामले पुरस्कारको चेक हस्तान्तरण […]
८ घण्टा अघिनेपाल प्रेस· ८ घण्टा अघितिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धारकञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको जानकारी दिए । “हुम्लाको सिमकोटका बालबालिकालाई वनबासास्थित एसएसबीको चेकपोस्टले नेपाल फर्काएको […]
९ घण्टा अघिनेपाल प्रेस· ९ घण्टा अघितिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धारतिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।