ब्लग र विचार / विषय
१ स्रोतबाट ३५ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
१५ घण्टा अघिनेपाल प्रेस चिन्तन· १५ घण्टा अघिपहाड र मधेशको दशैँ : परम्परा फरक, आत्मीयता उस्तैदशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् ।
१५ घण्टा अघिनेपाल प्रेस चिन्तन· १५ घण्टा अघिडा. विजय पौडेलको निधन : विचार, समर्पण, तनाव र जीवनको अर्थडा. विजय पौडेलको निधनले मेरो मनमा उत्पन्न गरेका यी अनुभूति उहाँप्रतिको श्रद्धाञ्जली मात्र होइनन्, हामी सबैका लागि आत्मसमीक्षाको एउटा अवसर पनि हुन् ।
१९ घण्टा अघिनेपाल प्रेस चिन्तन· १९ घण्टा अघिविदेशमा रहेका नेपाली युवाको मानसिक स्वास्थ्यबारे गम्भीर बहस आवश्यकहामीले विदेश जाने सपना बेचिरहँदा त्यसको मूल्य पनि बताउनुपर्छ । हामीले कमाइको कुरा गर्दा त्यससँग जोडिएको मानसिक बोझको कुरा पनि गर्नुपर्छ । हामीले सफलताको कथा सुनाउँदा असफलता, एक्लोपन र पीडाका कथालाई पनि ठाउँ दिनुपर्छ ।
१ दिन अघिनेपाल प्रेस चिन्तन· १ दिन अघिआरक्षणको लाभ कसका लागि : सामाजिक न्याय कि सुविधाको पुस्तान्तरण ?आरक्षणभित्र पनि असमान प्रतिस्पर्धा उत्पन्न हुन्छ । समुदायगत प्रतिनिधित्व बढ्नु सकारात्मक उपलब्धि हो । तर आरक्षित समुदायभित्रै अवसर सीमित परिवारमा केन्द्रित हुन थालेको छ कि छैन भन्ने जाँच गर्न नसक्नु नीतिगत कमजोरी हो ।
१ दिन अघिनेपाल प्रेस चिन्तन· १ दिन अघिएमाले बैठक- पराजयको समीक्षा र जनविश्वास पुनर्निर्माणको सन्देशएमालेको पुनर्जागरण विगतको गौरव दोहोर्याएर होइन, वर्तमानका कमजोरी सच्याएर र भविष्यप्रति जनविश्वास जगाएर सम्भव हुनेछ। पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई जनविश्वास तथा राजनीतिक सफलतामा बदल्ने संकल्प नै अपानी–३ को सार हो।
२ दिन अघिनेपाल प्रेस चिन्तन· २ दिन अघियो विजय पौडेलको मात्रै मृत्यु होइन !एउटा अर्थशास्त्रको विद्यार्थी विजय पौडेल हावा र नक्कली समाजवादको सिकार भएकोमा धेरै दुःख लाग्यो। समाजवाद क्षणिक रोमाञ्चक यौवन हो कि वास्तविक आर्थिक व्यवस्थापन र व्यक्तिको सुखी जीवन हो ?
२ दिन अघिनेपाल प्रेस चिन्तन· २ दिन अघिबुवाको प्रजातन्त्र, मेरो गणतन्त्र, छोराको सुशासननेपालको आधुनिक राजनीतिक इतिहास क्रान्ति, विद्रोह र प्रणालीगत परिवर्तनको एउटा निरन्तर यात्रा हो। विक्रम संवत् २०४६ को ऐतिहासिक जनआन्दोलनदेखि वि.सं. २०८२ सम्मको साढे तीन दशकको अवधिमा नेपाली समाजले बहुदलीय प्रजातन्त्र, १० वर्षे सशस्त्र द्वन्द्व, जनआन्दोलन–२, धर्मनिरपेक्षता, संघीय गणतन्त्र र नयाँ संविधान निर्माणजस्ता युगान्तकारी घटनाहरू प्रत्यक्ष भोगेको छ। राजनीतिक प्रणालीहरू बदलिए, तर यससँगै समाजको सोच र […]
२ दिन अघिनेपाल प्रेस चिन्तन· २ दिन अघिनाफाको ३० प्रतिशत शेयरहोल्डर सरकारव्यवसायीले ऋण लिँदा राज्य सामान्यतः जमानी बस्दैन, घाटा हुँदा पुँजीको जोखिम बाँड्दैन । नाफा भएपछि कर लिन्छ। राज्यले निजी व्यवसायको सबै घाटा बेहोर्नुपर्छ भन्ने मेरो तर्क होइन ।
२ दिन अघिनेपाल प्रेस चिन्तन· २ दिन अघिपुरातन ढर्राका पार्टीमा रुपान्तरण आवश्यकपुराना पार्टीहरूमा आमूल सुधार नभएमा ती पार्टीहरू विलय हुने अवस्थामा पुगेका छन् । यस कारण पनि पुस्तान्तरण र रूपान्तरण जरुरी छ ।
३ दिन अघिनेपाल प्रेस चिन्तन· ३ दिन अघिश्रमिक अधिकार र वंशजको नागरिकता : प्रवासी नेपालीको प्रतिबद्धताविदेशमा रहेका नेपालीहरूको मेहनतबाट आर्जित आयले लामो समयदेखि परिवारको जीवनस्तर सुधार्न र नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । अब यस योगदानलाई अर्को चरणमा लैजान आवश्यक छ ।
३ दिन अघिनेपाल प्रेस चिन्तन· ३ दिन अघिडा. विजय, कसरी पराजित हुनुभयो ?औषधी ओभरडोज, साइलेन्ट सुसाइड या जे भनौँ । ‘माइलस्टोन’मा सफल विजय जनतामा असफल हुनु भयो । बीचमा राजधानी दैनिक, सौर्य दैनिकसँग जोडिने कुरा थियो । मिलेन । कुनै बेला जनता टेलिभिजन, रेडियो जनता र जनता समाचार डटकमको मूल्य ५५ करोड रुपैयाँसम्म पुगेको थियो ।
३ दिन अघिनेपाल प्रेस चिन्तन· ३ दिन अघिपदको आडमा मानसिक हिंसा : कार्यालयमा कनिष्ठ महिला कर्मचारीमाथि उपेक्षा कहिलेसम्म ?महिला कर्मचारीलाई दया होइन, सम्मान चाहिन्छ । दबाब होइन, न्याय चाहिन्छ । डर होइन, सुरक्षित कार्यस्थल चाहिन्छ । किनकि पदले कसैलाई वरिष्ठ बनाउन सक्छ । तर सम्मानित बनाउने कुरा उसको व्यवहार नै हो ।
३ दिन अघिनेपाल प्रेस चिन्तन· ३ दिन अघिएआई युगमा एमालेकाे वैचारिक कार्यभारमानव श्रमको विस्थापन होइन, श्रमको मानवीकरणको कार्यक्रम, प्रविधिको निजीकरण होइन सामाजिकीकरणमा रूपान्तरण, उत्पादकत्वको निजीकरण होइन, सामाजिक वितरणको कार्यक्रम नै एआई युगको समाजवादी कार्यक्रमको मूल दिशा यही हुनुपर्छ ।
३ दिन अघिनेपाल प्रेस चिन्तन· ३ दिन अघिएमालेमा ओलीको शक्ति, विद्याको पुनरागमन र नेताहरूको मौनताओलीले भण्डारीलाई नेतृत्वमा समेट्नु मेलमिलापको प्रयास हुन सक्छ, अथवा बदलिएको शक्ति सन्तुलनको व्यवस्थापन । यसको वास्तविक अर्थ आगामी निर्णय र व्यवहारले स्पष्ट पार्नेनैछ तर एमालेले एउटा प्रश्नको जवाफ दिनैपर्छ ।
४ दिन अघिनेपाल प्रेस चिन्तन· ४ दिन अघिविद्युतीय फोहोर चक्रीय अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सामोबाइल, चार्जर, केबल, ब्याट्री, स्क्रिन, इयरफोन, ब्लुटुथ, कम्प्युटर, ल्यापटप, प्लग, एक्सटेन्सन कर्ड जस्ता साना तथा दैनिक उपकरणहरूलाई ‘छिटो प्रविधि’ भनिन्छ।
४ दिन अघिनेपाल प्रेस चिन्तन· ४ दिन अघिगगन-रविका कौरव सभा र उन्नत लोकतन्त्रको चीरहरणसंकटले अवसर पनि ल्याउँछ । गगन र विश्वबाट कांग्रेसमाथिको यो ऐँठनले एमालेका लागि महानायकत्वको मैदान खाली भएको छ । राजनीतिमा चुनौती पाउनु सौभाग्य हो भने सामना गर्न नसक्नु पतनशीलता । अहिलेलाई यति भनौँ, नेपाली जनताको चेतनासँग जिस्किएकोमा बाल क्लबहरूलाई साधुवाद छ । समय बलवान छ । समयले हरेक बाठालाई महामूर्ख साबित गर्छ ।
४ दिन अघिनेपाल प्रेस चिन्तन· ४ दिन अघिएल्गोरिदमको चक्रव्यूहले गुमाउँदै मानवीय विवेक र समवेदनाएल्गोरिदममा लोकतान्त्रिक नियन्त्रण होस् र चेतनामा राष्ट्रिय स्वाभिमान होस् । जहाँ मानिस मानिसको उपयोग गर्ने साधन होइन, समान अधिकार, सम्मान, माया, सहकार्य र साझा राष्ट्रिय भविष्य निर्माण गर्ने सहयात्री होस् । त्यही समाज नै प्रविधिले समृद्ध, तर मानवीयताले निर्देशित समाज हुनेछ ।
४ दिन अघिनेपाल प्रेस चिन्तन· ४ दिन अघिपरिवर्तनकारी कांग्रेस, यथास्थितिको एमालेअहिलेको प्रश्न कांग्रेस राम्रो भयो कि एमाले खराब भन्ने मात्र होइन । प्रश्न हो—कुन पार्टीले बदलिँदो जनमत र पुस्ताको आकाङ्क्षा बुझेर आफूलाई बदल्न सक्छ ? कांग्रेसले कम्तीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहसलाई व्यवहारमा उतार्ने प्रयास गरेको छ ।
५ दिन अघिनेपाल प्रेस चिन्तन· ५ दिन अघिमिडियाको ‘मेल गेज’ माथि एलिनाको प्रतिवादएलिना चौहानले देखाएको व्यावसायिक साहस र अन्तर्वार्तामा सोधेको प्रतिप्रश्नले नेपाली सञ्चार माध्यम र सामाजिक चेतनालाई पेसागत मर्यादामाथि विश्लेषण गर्नुपर्ने ठाउँमा उभ्याएको छ ।
५ दिन अघिनेपाल प्रेस चिन्तन· ५ दिन अघिकांग्रेसमा गगन युग : पहिलो तगारो आफ्नै ‘दास र लास’नयाँ सभापतिको रूपमा गगन थापाको कार्यकाल स्वर्णिम र ऐतिहासिक रहोस् । उनको सबल नेतृत्वमा नेपाली कांग्रेसले केवल चुनाव जित्ने मेसिन होइन, स्वतन्त्र विवेक, उच्च लोकतान्त्रिक संस्कार, सुशासन र पूर्ण जबाफदेहितासहितको जीवन्त राजनीतिक दलका रूपमा पुनर्जन्म गरोस् ।
५ दिन अघिनेपाल प्रेस चिन्तन· ५ दिन अघिबदल्नु पर्ने बडीमालिका, बदलिनु पर्ने मानवीय सोचएउटा जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गर्दा पनि बडीमालिका सुरक्षित हुन्छ । र हजारौँ मानिसले यही सोच अपनाए भने बडीमालिका केवल धार्मिक गन्तव्यका रूपमा होइन, स्वच्छता, संरक्षण र जिम्मेवार पर्यटनको राष्ट्रिय नमुनाका रूपमा स्थापित हुन सक्छ ।
६ दिन अघिनेपाल प्रेस चिन्तन· ६ दिन अघिनेपालमा भूराजनीतिक प्रभाव-चुनौती र अवसरनेपालको समस्या केवल भूगोल होइन । हाम्रो वास्तविक समस्या भूगोललाई आर्थिक शक्तिमा बदल्न नसक्नु हो । नेपाल समुद्रसँग जोडिएको छैन । तर भारतका बन्दरगाहसँग जोडिन सक्छ । नेपाल चीनको विशाल बजारको दक्षिणी प्रवेशद्वार बन्न सक्छ।
६ दिन अघिनेपाल प्रेस चिन्तन· ६ दिन अघिमलेसिया रोजगार विवाद : ६ प्रश्नोत्तरमा बुझौं के हो FWCMS र नेपालले के गर्ने ?हाम्रो प्राथमिकता कुन व्यवसायीले कति कारोबार पायो भन्नेमा मात्र सीमित हुनु हुँदैन। नेपाली श्रमिकको रोजगारी, श्रमिक अधिकार, सुरक्षित भर्ती, रेमिट्यान्स र नेपाल–मलेसिया सम्बन्धको दीर्घकालीन हित नै प्रमुख प्राथमिकता हुनुपर्छ ।
६ दिन अघिनेपाल प्रेस चिन्तन· ६ दिन अघिराजनीतिक शक्ति : निर्णय, जिम्मेवारी र जवाफदेहिताको संस्कृतिआजको आवश्यकता केवल ‘निर्णय मान्ने कार्यकर्ता’ बनाउनु होइन, ‘निर्णय निर्माणमा सहभागी, कार्यान्वयनमा प्रतिबद्ध र परिणामप्रति जवाफदेही राजनीतिक कार्यकर्ता निर्माण गर्नु’ हुनुपर्दछ । त्यस्तै आवश्यकता केवल शक्तिशाली नेता बनाउनु होइन, ‘उत्तरदायी नेतृत्व निर्माण’ हुनुपर्दछ ।
६ दिन अघिनेपाल प्रेस चिन्तन· ६ दिन अघिश्रमको माटो, समृद्धिको बाटोहामीले यो बुझ्न अब कति पनि ढिला गर्नु हुँदैन कि समृद्धि कुनै आयातीत वस्तु होइन, यो त देशभित्रै पसिना बगाएर फलाइने प्रतिफल हो । दोस्रो विश्वयुद्धपछि पूर्ण रूपमा ध्वस्त भएका जापान, जर्मनी र दक्षिण कोरिया आज जुन आर्थिक उचाइमा पुगेका छन्, त्यो केवल त्यहाँका नागरिकको कडा परिश्रम र श्रमप्रतिको उच्च निष्ठाका कारण सम्भव भएको हो ।
७ दिन अघिनेपाल प्रेस चिन्तन· ७ दिन अघिचाडपर्वको अर्थतन्त्र र मध्यमवर्गीय देखावटी संस्कृतिको सास्तीसुरक्षित र उत्पादनशील लगानीतर्फ केन्द्रित भयौँ भने फजुल खर्च रोक्न सकिन्छ । पैसा बैंक खातामा निष्क्रिय बस्दा खर्च हुने सम्भावना बढी हुन्छ । त्यसैले आम्दानी वा रेमिट्यान्स आउनासाथ एक निश्चित रकम म्युचुअल फन्ड वा सेयर बजारमा स्वतः लगानी गर्ने व्यवस्था गर्न सकिन्छ ।
७ दिन अघिनेपाल प्रेस चिन्तन· ७ दिन अघिज्येष्ठ नागरिकको सम्मानसँगै हेरचाह गर्ने हातको सम्मानज्येष्ठ नागरिकको ठाउँबाट पनि सोचौँ, हेरचाह गर्ने व्यक्तिको ठाउँबाट पनि सोचौँ । टाढा रहेका सन्तानको परिस्थिति पनि बुझौँ र नजिकै बसेर दैनिक हेरचाह गरिरहेका परिवारका सदस्यको थकान पनि बुझौँ ।
७ दिन अघिनेपाल प्रेस चिन्तन· ७ दिन अघिअबको कांग्रेस ‘ब्लड’ बाट ‘विचार’ तिर, शेरबहादुर विसर्जनतिरपूरानो राजनीतिक संस्कारबाट आफूलाई बाहिर निकाल्दै वैचारिकताको जगमा मात्र कांग्रेसलाई बदल्न सकिन्छ भन्ने ‘गगन विचार’ लाई आत्मसात् गरेर कांग्रेस ‘ब्लड’ को विरासतबाट ‘विचार’ को बाटोमा अगाडि बढेको समेत प्रष्टै देख्न सकियो ।
७ दिन अघिनेपाल प्रेस चिन्तन· ७ दिन अघिनेपालमा धार्मिक सद्भावमाथिको चुनौती: अन्तर्राष्ट्रिय प्रभाव कि सामाजिक सञ्जाल ?आजको आवश्यकता कसैलाई दोष थोपर्नु होइन, विश्वास निर्माण गर्नु, तथ्यमा आधारित विमर्श गर्नु र संविधानले परिकल्पना गरेको समावेशी, सहअस्तित्वपूर्ण र शान्तिपूर्ण नेपाललाई व्यवहारमा उतार्नु हो।
७ दिन अघिनेपाल प्रेस चिन्तन· ७ दिन अघिरूपान्तरण, डिजिटल पुस्ता र मार्क्सवादलाई जोड्ने कडीयुवाहरूको मस्तिष्कलाई निषेध गर्ने वा पुराना ढर्रामा बाँध्ने प्रयास गर्नुको सट्टा उनीहरूको ऊर्जा र सिर्जनशीलतालाई बुझ्ने नयाँ वैचारिक कडीको खोजी नै आजको मुख्य कार्यभार हो ।
Oct 7नेपाल प्रेस चिन्तन· Oct 7नेपाली सेना : गौरवको इतिहासदेखि जनविश्वासको प्रश्न सम्मआज राजनीतिक दलहरू र सेनाबीचको सम्बन्ध बारे पनि बहस हुन थालेको छ । हालै एउटा प्रमुख राजनीतिक दलको केन्द्रीय बैठकमा समेत पार्टी र सेनाबीचको सम्बन्ध बारे प्रश्न उठेको सार्वजनिक चर्चामा आएको छ ।
Oct 7नेपाल प्रेस चिन्तन· Oct 7एमालेमा ‘कट अफ डेट’ कि ओलीलाई थ्रेट ?समाजले प्रश्न गर्न पाउँछ र खबरदारी पनि गर्न पाउँछ किनभने राजनीतिक दलहरू सार्वजनिक सम्पत्ति हुन् जनताको अडिटमा रहनै पर्छ ।
Oct 6नेपाल प्रेस चिन्तन· Oct 6अर्थतन्त्रको बदलिँदो स्वरूप र कांग्रेसको नयाँ राजनीतिक कार्यदिशानयाँ राजनीतिक कार्यदिशाको परीक्षा घोषणापत्रका शब्दमा होइन, नागरिकको आय, रोजगारी, उत्पादन र अवसरमा देखिने परिवर्तनमा हुनेछ । बदलिँदो अर्थतन्त्रलाई बुझेर कांग्रेसले आफूलाई बदल्न सक्यो भने महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र रहने छैन, बदलिँदो नेपालसँग आफ्नो राजनीतिक सम्बन्ध पुनःपरिभाषित गर्ने अवसर पनि बन्नसक्छ ।
Oct 5नेपाल प्रेस चिन्तन· Oct 5मासु खाने संस्कृति, चाडपर्व र मानसिकता !मासु नखानेले खानेलाई दबाब दिनु हुँदैन र खानेले पनि नखानेको आस्थाको सम्मान गर्नुपर्छ । यो नितान्त व्यक्तिगत रोजाइ, आस्था र मानवअधिकारको सर्वव्यापी मान्यताको विषय हो ।