समाचार / विषय
१ स्रोतबाट ५ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
४ घण्टा अघिनेपाल प्रेस· ४ घण्टा अघिदशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिएजुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् । यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार तीन […]
५ घण्टा अघिनेपाल प्रेस· ५ घण्टा अघिसुरक्षाका कारण साउदीमा हुने एसियाली कप सर्न सक्नेकाठमाडौं । साउदी अरेबियामा आगामी जनवरीमा हुने एसियाली फुटबल कप सुरक्षा अवस्थाका कारण सन् २०२८ सम्म सार्न सकिने एसियाली फुटबल महासङ्घ (एएफसी)का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल–खलिफाले बताएका छन् । तर, यसबारे निर्णय गर्न अहिले हतार नगर्ने उनले स्पष्ट पारेका छन् । सन् २०२७ को प्रतियोगिता जनवरी ७ देखि जेद्दा, रियाद र अल खोबरमा […]
६ घण्टा अघिनेपाल प्रेस· ६ घण्टा अघिबालोगनको रातो कार्ड उल्ट्याउने निर्णय रोक्ने नियम ल्याउँदै फिफाकाठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी खेलाडी फोलारिन बालोगनलाई विश्वकपका क्रममा देखाइएको रातो कार्ड उल्ट्याइएको विवादास्पद निर्णय रोक्न नयाँ नियम ल्याउने तयारी गरेको छ । स्विट्जरल्यान्डको ज्युरिखमा बस्ने फिफा काउन्सिलको बैठकमा भविष्यमा स्वतः लागू हुने खेल प्रतिबन्ध उल्ट्याउन नपाइने व्यवस्था गर्ने प्रस्ताव मुख्य एजेन्डामा रहने सञ्चारमाध्यमहरूले जनाएका छन् । यस वर्षको विश्वकपपछि पहिलोपटक […]
७ घण्टा अघिनेपाल प्रेस· ७ घण्टा अघिखेल संघमा मनोनीत पदाधिकारीलाई राखेपले फिर्ता बोलायो, एक महिना नपुगी गुञ्जनको छुट्टीराष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघमा मनोनीत भएका विभिन्न पदाधिकारीलाई फिर्ता बोलाएको छ ।