अर्थ / विषय
१ स्रोतबाट २ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
११ घण्टा अघिबैंकिङ खबर· ११ घण्टा अघिलक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश पारित गर्योबैंकिङ खबर/ लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाले करसहित ५ करोड ३८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।कम्पनीको साधारणसभा २०८३ असोज २९ गते बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न भएको हो । […] The post लक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश पारित गर्यो appeared first on Banking Khabar.