स्वास्थ्य / विषय
१ स्रोतबाट ३ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
Oct 5नेपाल हेल्थ प्रेस· Oct 5प्रकाशले मस्तिष्क नियन्त्रण गर्ने ‘अप्टोजेनेटिक्स’ का खोजकर्ता तीन वैज्ञानिकलाई सन २०२६ को चिकित्सा नोबेलकाठमाडौँ- प्रकाशको माध्यमबाट जीवित मस्तिष्क भित्रका स्नायुकोष लाई अत्यन्तै सटीक रूपमा नियन्त्रण गर्ने विधिको विकास गरी न्युरो साइन्समा नयाँ युगको सुरुवात गर्ने तीन वैज्ञानिकलाई सन २०२६ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ नोबेल एसेम्ब्ली एट क्यारोलिन्स्का इन्स्टिच्युटले सोमबार अमेरिकी वैज्ञानिक कार्ल डिसेरोथ तथा जर्मन वैज्ञानिकद्वय पिटर हेगेमान र जर्ज नागेललाई ‘अप्टोजेनेटिक्स’ प्रविधि र […] The post प्रकाशले मस्तिष्क नियन्त्रण गर्ने ‘अप्टोजेनेटिक्स’ का खोजकर्ता तीन वैज्ञानिकलाई सन २०२६ को चिकित्सा नोबेल appeared first on Nepal Health Press | नेपाल हेल्थ प्रेस.Oct 4नेपाल हेल्थ प्रेस· Oct 4नेपालमा स्तन क्यान्सरका बिरामीमा आक्रामक ‘ट्रिपल नेगेटिभ’ र ‘लुमिनल बी’ बढी: काठमाडौँ क्यान्सर सेन्टरको अध्ययनकाठमाडौं -नेपालमा स्तन क्यान्सरका बिरामीहरूमा तुलनात्मक रूपमा बढी आक्रामक मानिने ‘ट्रिपल नेगेटिभ’ (टिएनबीसी) र ‘लुमिनल बी’ उपप्रकार सबैभन्दा बढी देखिने गरेको एक अध्ययनले देखाएको छ। काठमाडौँ क्यान्सर सेन्टरमा उपचार गराएका बिरामीहरूको पूर्वव्यापी तथ्याङ्क विश्लेषण गर्दा ३१.५ प्रतिशतमा टिएनबीसी र २९.३ प्रतिशतमा लुमिनल बी उपप्रकार फेला परेको हो, जसले नेपालमा स्तन क्यान्सरको आणविक भिन्नता अनुसारको विशिष्ट […] The post नेपालमा स्तन क्यान्सरका बिरामीमा आक्रामक ‘ट्रिपल नेगेटिभ’ र ‘लुमिनल बी’ बढी: काठमाडौँ क्यान्सर सेन्टरको अध्ययन appeared first on Nepal Health Press | नेपाल हेल्थ प्रेस.